==जब पहिरनले बढायो आलियाको तनाव, यसरी भइन् ‘फेशन ब्लन्डर’ को शिकार>>>>???
Posted by Anonymous on | 0 comments
आलिया भट्ट स्टारर ‘बद्रीनाथ की दुल्हनिया’ शुक्रबार बक्सअफिसमा रिलिज भएको छ । फिल्ममा आलिया एक ‘गाउँले’ स्वरुपमा देखिएकी छिन् । रिलभन्दा फरक रियल लाइफमा उनी आफ्नो सेक्सी र ग्ल्यामरस लुकका लागि चर्चित छिन् । यद्यपी, उनले कुनै कार्यक्रम र पार्टीमा यस्ता पहिरन पनि लगाएकी छिन् जसका कारण उनी ‘फेशन ब्लन्डर’ को शिकार भएकी छिन् । कहिले काँही छोटो पहिरनले आलियाको तनाव बढायो भने कहिले लामो गाउन सम्हाल्न उनलाई समस्या भयो । हेरौं तस्बिरमाः

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ==जब पहिरनले बढायो आलियाको तनाव, यसरी भइन् ‘फेशन ब्लन्डर’ को शिकार>>>>??? "
Leave a reply