~~==>>>#Rip नवलपरासीको गैडाकोटमा बाघको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ । गैडाकोेट ११ भेडावारी बस्ने बर्ष ६१ की पूर्णकली अधिकारीको बाघको आक्रमण बाट मृत्य भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । मंगलवार बिहान ९ बजेको समयमा भेडावारी सामुदायीक बनमा घास दाउराको लागि ज¨ल गएकी अधिकारीको बाघको आक्रमण बाट घटना स्थमा नै मृत्यु भएको हो । स्थानियले अधिकारीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।==>>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ~~==>>>#Rip नवलपरासीको गैडाकोटमा बाघको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ । गैडाकोेट ११ भेडावारी बस्ने बर्ष ६१ की पूर्णकली अधिकारीको बाघको आक्रमण बाट मृत्य भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । मंगलवार बिहान ९ बजेको समयमा भेडावारी सामुदायीक बनमा घास दाउराको लागि ज¨ल गएकी अधिकारीको बाघको आक्रमण बाट घटना स्थमा नै मृत्यु भएको हो । स्थानियले अधिकारीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।==>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives