¬¬¬¬मन थाम्न सकिन । रोएँ । भावविव्हल भएर रोएँ । कसैलाई सम्झाउँन सकिन । आफैँ सम्झन सकेकी भए पो । मन पराएको मान्छे ।।। मलाई माया गर्ने मान्छे आज यसरी मेरै अगाडि खरानी बनिरहेको छ । ‘मेरो नसीब नै यस्तै छ कान्छु ।।। कहाँ समय थियो र तिमीलाई पर्खन,’ भन्थ्यो बिहे गरेपछि । रोएकी थिएँ त्यसबेला । आज पनि नपर्खी गयो निष्ठुरी आरके । अनि फेरि रुवायो ।===>>>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ¬¬¬¬मन थाम्न सकिन । रोएँ । भावविव्हल भएर रोएँ । कसैलाई सम्झाउँन सकिन । आफैँ सम्झन सकेकी भए पो । मन पराएको मान्छे ।।। मलाई माया गर्ने मान्छे आज यसरी मेरै अगाडि खरानी बनिरहेको छ । ‘मेरो नसीब नै यस्तै छ कान्छु ।।। कहाँ समय थियो र तिमीलाई पर्खन,’ भन्थ्यो बिहे गरेपछि । रोएकी थिएँ त्यसबेला । आज पनि नपर्खी गयो निष्ठुरी आरके । अनि फेरि रुवायो ।===>>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives