¬¬¬¬¬हार्दिक श्रद्धान्जली बिगत 27 महिना पहिले देखि कन्चनपुर घर भइ हाल मलेसियाको राजधानी कोतराय माइडिनमा कार्यरत दिपक साउँदको हिजो डिउटी बाट रुम गए पछि टाउको दुख्यो भनेर पेनाडोल खाइ साथिहरू संगै सुतेका थिए र बिहान डिउटी जान उढाउदा उहाँ मृत्यु अवस्था मा फेला पर्नु भएको खबर जानकारी आएको,,, मृत्यु दिपक साउँद प्रति हार्दिक श्रद्धान्जली कृपया यदि कसैलाइ उहाँको घर को ठेगान र सम्पर्क नम्बर मिल्छ भने यसै स्टाटसमा राखि दिनु होला==>>>
Posted by Anonymous on | 0 comments
हार्दिक श्रद्धान्जली बिगत 27 महिना पहिले देखि कन्चनपुर घर भइ हाल मलेसियाको राजधानी कोतराय माइडिनमा कार्यरत दिपक साउँदको हिजो डिउटी बाट रुम गए पछि टाउको दुख्यो भनेर पेनाडोल खाइ साथिहरू संगै सुतेका थिए र बिहान डिउटी जान उढाउदा उहाँ मृत्यु अवस्था मा फेला पर्नु भएको खबर जानकारी आएको,,, मृत्यु दिपक साउँद प्रति हार्दिक श्रद्धान्जली कृपया यदि कसैलाइ उहाँको घर को ठेगान र सम्पर्क नम्बर मिल्छ भने यसै स्टाटसमा राखि दिनु होला

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ¬¬¬¬¬हार्दिक श्रद्धान्जली बिगत 27 महिना पहिले देखि कन्चनपुर घर भइ हाल मलेसियाको राजधानी कोतराय माइडिनमा कार्यरत दिपक साउँदको हिजो डिउटी बाट रुम गए पछि टाउको दुख्यो भनेर पेनाडोल खाइ साथिहरू संगै सुतेका थिए र बिहान डिउटी जान उढाउदा उहाँ मृत्यु अवस्था मा फेला पर्नु भएको खबर जानकारी आएको,,, मृत्यु दिपक साउँद प्रति हार्दिक श्रद्धान्जली कृपया यदि कसैलाइ उहाँको घर को ठेगान र सम्पर्क नम्बर मिल्छ भने यसै स्टाटसमा राखि दिनु होला==>>> "
Leave a reply