====(हेर्नुहोस समय कहाँ बाट कहाँ कपाल काट्ने ठाउँमा यस्तो sexy केटीको न्यानो स्पर्स काजखस्तानको ओस्केमनस्थित एक सैलुनले ग्राहकहरू आकर्षित गर्न नयाँ उपाय अपनाएको छ ।)==>>>
Posted by Anonymous on | 0 comments
काजखस्तानको ओस्केमनस्थित एक सैलुनले ग्राहकहरू आकर्षित गर्न नयाँ उपाय अपनाएको छ । पुरुषहरूको केश काट्ने उक्त सैलुनले ग्राहकको संख्या बढाउन अर्धनिर्वस्त्र युवतीले केश काट्ने योजना अघि सारेको हो । उक्त सैलुनले आफ्नो छेउमै रहेको जेब्रा स्ट्रिप क्लवमा कार्यरत नृत्यंगनाहरूलाई ल्याएर फोटोसुट समेत गराएको छ । अनलाइनमार्फत सैलुनको प्रचार गर्न खिचिएको उक्त तस्बिर निकै कामोत्तेजक देखिन्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ====(हेर्नुहोस समय कहाँ बाट कहाँ कपाल काट्ने ठाउँमा यस्तो sexy केटीको न्यानो स्पर्स काजखस्तानको ओस्केमनस्थित एक सैलुनले ग्राहकहरू आकर्षित गर्न नयाँ उपाय अपनाएको छ ।)==>>> "
Leave a reply