~~~सप्तरीमा भएको झडपको यो अर्को डरलाग्दो दृश्य सप्तरी गोलिकाण्डको पुरा भिडियो -यसकारण प्रहरीले हानेको थियो गोली , सप्तरीमा खास के भयो ? किन गोली चल्यो ? कसरी मारीए जनता ?? दोष कसको ?? घटनास्थलको भिडियो सहित हेर्नुहोस यो भिडि>>>>???

Posted by Anonymous on | 0 comments


सप्तरीको राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको मेची –महाकाली अभियानको सभालाई विथोल्न आएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा मृत्यु संख्या ७ पुगेको छ । एकजनाको घटनास्थलमै र अन्यको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीसँगको झडपका क्रममा रंजन मेहता घटनास्थलमै र दिगम्बर यादव, पिताम्बर मण्डल र आनन्द शाह, अजय शाह,अवधेश ठाकुर,संजय मेहेताको उपचारका क्रममा मृत्यु भएको हो

0 comments for " ~~~सप्तरीमा भएको झडपको यो अर्को डरलाग्दो दृश्य सप्तरी गोलिकाण्डको पुरा भिडियो -यसकारण प्रहरीले हानेको थियो गोली , सप्तरीमा खास के भयो ? किन गोली चल्यो ? कसरी मारीए जनता ?? दोष कसको ?? घटनास्थलको भिडियो सहित हेर्नुहोस यो भिडि>>>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives