~~~~#Rip होलिले निम्त्याएको बिकृति .. हिजो फाल्गुन ३० गतेका दिन धरान १९ मा बीभत्स हत्या आफ्नै श्रीमतीलाई आग्लोले हिर्काइ अभियुक्त श्रीमान फरार भएको जानकारी आएको हुदा यो तल राखेको तस्वीरमा देखिने मृतकको श्रीमान हुन भन्ने पुष्टि भएको हुदा धरान बासी दाजुभाइ चेलीबेटी वा साथीहरू कोहि कसैले चिन्नु भएको छ वा अपराधी भनिएका यी ब्यक्ति कहिँ कतै देख्नु वा भेट्नु भयो भने तुरुन्तै प्रहरीलाई सम्पर्क गरि हत्यारा पत्ता लगाइ दिनको निमित्त सक्दो सेयर गरि मृतकका परिवारहरुलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ हार्दिक श्रद्धाञ्जली ओम म्हाने पेमे हुङ्ग १०८===>>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ~~~~#Rip होलिले निम्त्याएको बिकृति .. हिजो फाल्गुन ३० गतेका दिन धरान १९ मा बीभत्स हत्या आफ्नै श्रीमतीलाई आग्लोले हिर्काइ अभियुक्त श्रीमान फरार भएको जानकारी आएको हुदा यो तल राखेको तस्वीरमा देखिने मृतकको श्रीमान हुन भन्ने पुष्टि भएको हुदा धरान बासी दाजुभाइ चेलीबेटी वा साथीहरू कोहि कसैले चिन्नु भएको छ वा अपराधी भनिएका यी ब्यक्ति कहिँ कतै देख्नु वा भेट्नु भयो भने तुरुन्तै प्रहरीलाई सम्पर्क गरि हत्यारा पत्ता लगाइ दिनको निमित्त सक्दो सेयर गरि मृतकका परिवारहरुलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ हार्दिक श्रद्धाञ्जली ओम म्हाने पेमे हुङ्ग १०८===>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives