~~~यी नै दुनियाकै ठूलो वक्षस्थलवाली महिला | भिडियो>>><<,,////?

Posted by Anonymous on | 0 comments


जर्मन एडल्ड मोडेल बेसाइन, जसको खास नाम मेरा हिल्स हो । उनको नाउँमा यस्तो किर्तिमान छ, जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनी विश्वमा सबैभन्दा ठूला कृत्रिम वक्षस्थल भएकी महिला हुन् । उनका दुबै वक्षस्थलमा १०-१० लिटर सलाइन भरिएको छ र तौल २०-२० पाउण्ड अर्थात् नौ-नौ किलो भन्दा बढि छ । उनको वक्षस्थलको समग्र तौल अर्थात् १८ किलो भनेको एउटा सानो बालकको जत्रै हो । अर्थात् कुकुरको छाउरो, कारको टायर वा चारवटा ठूला रेन्बो ट्राउट माछाको जत्तिकै तौल उनको वक्षस्थलको हुन आउँछ । यति भिमकाय वक्षस्थलका लागि कत्रो ब्रा ठिक्क होला ? उनका लागि ३२ जेड आकारको ब्रा चाहिन्छ ।यी भिमकाय वक्षस्थलवाला युवती टि्वटरमा निकै चर्चित छिन् । उनको टि्वटर अकाउण्ट मा १ लाख २० हजार भन्दा बढि फलोअर छन् । उनले नियमित रुपमा आफ्नो टि्वटर अकाउण्ट अपडेट पनि गर्ने गर्छिन् । गएको नोभेम्बरमा उनले आफ्नो टि्वटर अकाउण्टमा आफुले जुम्बा सेसनमा तिनवटा ब्रा लगाए पनि आफ्नो वक्षस्थलको तौल तथा हल्लाइका कारण तिनवटै च्यातिएको कुरा उल्लेख गरेकी थिइन् ।

0 comments for " ~~~यी नै दुनियाकै ठूलो वक्षस्थलवाली महिला | भिडियो>>><<,,////? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives