______२५ हजार ऋण तिर्न नसकेर ऋर्ण मिनाहा गर्न साहुलाई आफ्नै श्रीमती यौन सम्पर्क गर्न दिएपछि./////>>>>???////

Posted by Anonymous on | 0 comments


भारतको भिवानी क्षेत्रमा एक व्यक्तिले ऋण तिर्न नसकेपछि बदलामा श्रीमती सुम्पिएको खवर बाहिर आएको छ । ति व्यक्तिले आफुले लिएको २५ हजार ऋण तिर्न नसकेपछि छिमेकी साथी र आफ्नै ठुलो भाइलाई श्रीमती सुम्पिएका थिए ।ति महिलालाई लिएर उनिहरुले हप्तौ सम्म बलात्कार गरेको खवर छ । पिडित महिलाले पुलिस चौकीमा यो केस दर्ता गराएपछि यो खवर सार्वजनिक भएको हो । पिडित महिलाले पुलिसलाई बताएअनुसार उनका श्रीमानले आफ्नै दाइ र छिमेकी सँग २५ हजार ऋण लिएका थिए । समयमा तिर्न नसकेपछि श्रीमती नै सुम्पिएका थिए । जुन महिनामा स्कुल विदा भएकोले छोराछोरी मामाघर गएका थिए । सो समयमा श्रीमान जानीजानी बाहिर सुत्न जान्थे त्यसपछि छिमेकी र जेठाजुआएर बलात्कार गर्ने गरेको ति महिलाले बताएकी छन् । मेडिकल जाँच बाट उनको बलात्कार भएको पुष्टि भएको छ । उनीमाथी दुष्कर्महुँदा जेठानीले पनि साथ दिएको महिलाको बयान छ । अहिले यो विषयमा थप अनुसन्धान भैरहेको दिल्ली पुलिसले बताएको छ ।

0 comments for " ______२५ हजार ऋण तिर्न नसकेर ऋर्ण मिनाहा गर्न साहुलाई आफ्नै श्रीमती यौन सम्पर्क गर्न दिएपछि./////>>>>???//// "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives