~~``आफ्नै छोरी बलात्कार गरेर युटुवमा भिडियो !>>>>>

Posted by Anonymous on | 0 comments


२० बर्षीया एक आमाले ४ बर्षीया आफ्नै छोरी बलात्कार गरेकी छन् । उनले छोरीमाथि गरेको याैनजन्य गतिबिधिको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । संयुक्त राज्य अमेरिकाको ओहियोस्थित सिनसिनाटी शहरकी २० बर्षीया महिलाल छोरीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेकी छन् । ओहियो प्रहरीले महिलालाई अदालतमा पेश गरेको छ र त्यहाँ ति महिलाले अपराध स्वीकारेकी छन् । अदालतले महिलाको कसुर ठहर गर्दै २ करोड ३५ लाख जरिवाना र जेल सजायको फैसला गरेको छ । फेब्रुअरी ४ तारिखका दिन ति महिलाले आफ्नो बेडरूममा छोरीमाथि बलात्कार गरेकी थिइन् । त्यति मात्र हैन छोरीमाथि गरेको याैनजन्य गतिबिधिको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।ओहियो प्रहरीका अनुसार युटुबमा त्यो भिडियो देखेर एक व्यक्तिले प्रहरीमा भिडियो लिंक सहित बेनामी उजुरी दिएका थिए । प्रहरीका अनुसार भिडियोमा महिलाले छोरीमाथि मुखमैथुन गरेको, अर्धनग्न अवस्थामा महिला नाचेको देखिन्छ भने बच्चा रोएको चित्कार सुनिन्छ ।

0 comments for " ~~``आफ्नै छोरी बलात्कार गरेर युटुवमा भिडियो !>>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives