===राति सँगै सुतेकी श्रीमती तिन वर्षे छोरालाई छोडेर, महँगा गरगहना लगेर टाप सबैले सक्दो सेयर गरेर देख्नेले भिडियोमा दिइएको नम्बरमा खबर गरेर सहयोग गरिदिन श्रीमानको बिन्ति >>>>>////
Posted by Anonymous on | 0 comments
राति सँगै सुतेको बिहान बिउजिदा गहना कपडा पैसा र अन्य थुप्रै सामानहरु लगेर श्रीमानलाई बर्बाद पारेर श्रीमती फरार बिन्ति छ भिडियाे पुरै हेरिदिनु हाेला र सक्दाे सेयर गरि सहयाेग गरिदिनु हाेला कतै देखा परेमा या नम्बरमा सम्पर्क गरिदिनु हाेला +919929417554 प्युठान जिल्ला बिजुबार नगरपालिका 17 निबासि दिपक नेपाली सँग सात बर्ष अघि संगिता नेपाली सँग प्रेम बिबाह भएको थियाे उहाहरु जयपुर भारतमा कार्यरत हुनुहुन्छ उहाहरु साथमै बस्नु हुन्थ्यो उहाकाे सानाे तीन बर्ष काे छाेरापनि छ छाेरा अामा अामा भन्दै दिनरात रुन्छ राति सँगै सुतेको बिहान बिउजिदा श्रीमानलाई नाङ्गै पारेर श्रीमती पाेईल गएकि छ पिलिज सक्दाे सेयर गरि सहयोग गरिदिनु हाेला ! हेर्नुस एक रिपोर्ट:

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ===राति सँगै सुतेकी श्रीमती तिन वर्षे छोरालाई छोडेर, महँगा गरगहना लगेर टाप सबैले सक्दो सेयर गरेर देख्नेले भिडियोमा दिइएको नम्बरमा खबर गरेर सहयोग गरिदिन श्रीमानको बिन्ति >>>>>//// "
Leave a reply