~~~म्यानमारको जैयद खानी क्षेत्रमा पहिरो जाँदा नौको मृत्यु>>>>.

Posted by Anonymous on | 0 comments


कचिन राज्यको जैयद इलाकामा भएको उक्त घटनामा पाँचजनालाई बिहीबार र तीनजनालाई शुक्रबार मृत अवस्थामा उद्धार गरिएको थियो । घाइते दुईजनालाई स्थानीय अस्पतालमा भर्ना गरिएकामा एकजनाको निधन भइसकेको छ । एएफपी

0 comments for " ~~~म्यानमारको जैयद खानी क्षेत्रमा पहिरो जाँदा नौको मृत्यु>>>>. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives