====नगरकोटको होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ>>>????

Posted by Anonymous on | 0 comments


भक्तपुरको एकहोटलबाट यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् । नगरकोट नगरपालिका ११ स्थित रातोभाले रेष्टुरेन्टमा यौन सम्बन्धमा लिप्त रहेका १४ जनालाई रंगे हात पक्राउ गरेको हो । अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments for " ====नगरकोटको होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ>>>???? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives