<<<<>>>>12345(योनीलाई टाईट गराउन औलाको कसरत गर्नु पर्ने एक तथ्य सार्बजनिक... कसरी...? थाहापाई राखौ==>>>

Posted by Anonymous on | 0 comments


रुपन्देही २३ असार -यौनाङ्ग कसिलो बनाउने उपाय यौन जिवन मानिसको यौटा अभिन्न पाटो हो । परिवार एवं श्रीमान र श्रीमतीको सम्बन्द सुमर्धुएवं प्रगाढ बनाउनको लागी यौन सम्बन्धले गहिरो प्रभाव पारेको हुन्छ ।

त्यसैले हामिले यौन जिवन सुमधुर बनाउन गरिने बिभिन्न उपायहरुमा यौनीलाई कसरी कसिलो पार्ने भन्ने बिषयमा डाक्टर राजेन्द्र भद्रा ले भनेकाछन ।योनि मांसपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अंग हो । हुनत कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने हुने कुरा त पक्कै हुँदैन ।

यद्यपि योनिको मांसपेशी कसिलो बनाउने विभिन्न उपाय पनि छन् ।यौनांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल  कसरत भनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठयाउँदा अर्थात् खुम्च्याउँदा यो मांसपेशीलाई तपाईंले महसुस गर्न सक्नु हुन्छ ।

यो मांसपेशीलाई पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्रुयाउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्रुयाउनुपर्छ ।

यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही फरक देखिन्छ । यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ ।यसले तपाईंलाई मात्र होइन, तपाईंको श्रीमानलाई पनि यौनसुख प्राप्त गर्न मद्दत गर्छ ।

0 comments for " <<<<>>>>12345(योनीलाई टाईट गराउन औलाको कसरत गर्नु पर्ने एक तथ्य सार्बजनिक... कसरी...? थाहापाई राखौ==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives