___(स्तन देखाएको भन्दै यी युवतीलाई विमानबाट निकालियो ओरलन्स । एक २१ वर्षीय युवतीले स्प्रिट एयरलाइन्सका कर्मचारीमाथि गम्भीर आरोप लगाएकी छन् । उनले विमानका कर्मचारीहरुले आफूलाई आफ्नो स्तन देखिएको आरोपमा विमानबाट ओरालेको आरोप लगाएकी छन् । उनले यस घटनाबाट निकै दुखी र अपमानित भएको समेत बताएकी छन् । उनले केही फोटो पनि सार्वजनिक गरेकी छन्, जुन विमानबाट झर्ने बेला खिचेकी थिइन् । उता एयरलाइन्सल भने युवतीको कपडा भन्दा पनि उनी नशामा रहेकाले विमानबाट ओरालेको बताएको छ । यात्रुहरुले पनि उनलाई उतार्न दवाव दिएका थिए । ब्रेन्डा नामकी युवतीले टिभी शो इनसाइड एडिशनमा शुक्रबार भनेकी थिइन् ‘न्यू ओरलन्सबाट फोर्ट लाउडडेल जान लागेकी थिएँ । यसबेला फ्लाइट अटेन्डेन्ट्सले पहिला नशामा भएको आरोप लगाएका थिए तर, मैले इन्कार गरेपछि पछि मलाई छाती देखाएको आरोपमा विमानबाट बाहिर निकाल्ने काम भयो ।’ ब्रेन्डाले त्यसबेला एक साथी यात्रुलाई आफ्नो कपडा र स्तनसम्मको फोटो खिच्न आग्रह गरेकी थिइन् । उनका अनुसार एयरलाइन्सका कर्मचारी उनलाई हटाउन विभिन्न बाहाना खोजिरहेका थिए ।),,,==>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ___(स्तन देखाएको भन्दै यी युवतीलाई विमानबाट निकालियो ओरलन्स । एक २१ वर्षीय युवतीले स्प्रिट एयरलाइन्सका कर्मचारीमाथि गम्भीर आरोप लगाएकी छन् । उनले विमानका कर्मचारीहरुले आफूलाई आफ्नो स्तन देखिएको आरोपमा विमानबाट ओरालेको आरोप लगाएकी छन् । उनले यस घटनाबाट निकै दुखी र अपमानित भएको समेत बताएकी छन् । उनले केही फोटो पनि सार्वजनिक गरेकी छन्, जुन विमानबाट झर्ने बेला खिचेकी थिइन् । उता एयरलाइन्सल भने युवतीको कपडा भन्दा पनि उनी नशामा रहेकाले विमानबाट ओरालेको बताएको छ । यात्रुहरुले पनि उनलाई उतार्न दवाव दिएका थिए । ब्रेन्डा नामकी युवतीले टिभी शो इनसाइड एडिशनमा शुक्रबार भनेकी थिइन् ‘न्यू ओरलन्सबाट फोर्ट लाउडडेल जान लागेकी थिएँ । यसबेला फ्लाइट अटेन्डेन्ट्सले पहिला नशामा भएको आरोप लगाएका थिए तर, मैले इन्कार गरेपछि पछि मलाई छाती देखाएको आरोपमा विमानबाट बाहिर निकाल्ने काम भयो ।’ ब्रेन्डाले त्यसबेला एक साथी यात्रुलाई आफ्नो कपडा र स्तनसम्मको फोटो खिच्न आग्रह गरेकी थिइन् । उनका अनुसार एयरलाइन्सका कर्मचारी उनलाई हटाउन विभिन्न बाहाना खोजिरहेका थिए ।),,,==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives