~~~अनुसन्धानको निष्कर्ष: प्रत्येक पुरुषको वीर्यमा 'सुन' हुन्छ !>>>>>????
Posted by Anonymous on | 0 comments
एजेन्सी: के तपाई पत्याउनु हुन्छ पुरुषको वीर्यमा सुन लुकेर रहेको हुन्छ ? तर वैज्ञानिकको एक अनुसन्धानले प्रत्येक पुरुषको वीर्यमा सुन भएको निष्कर्ष सार्वजनिक गरेको छ। करीब २० वर्षदेखि भइरहेको अनुसन्धानबाट वैज्ञानिकले पुरुषको वीर्यमा सुन भएको दाबी गरेका हुन्। अनुसन्धान केन्द्र इन्टरनेशनल जर्नल अफ आयुर्वेद रिचर्स (आइजेएआर)का डाक्टर केपी स्कन्दनको नेतृत्वमा भएको अनुसन्धानबाट पुरुषको स्पर्म सेल्समा सुनको मात्रा १७.६६ माइक्रोग्राम पर डेसिलिटर (mgdcl) अर्थात् एक लिटर पुरुषको वीर्यमा १७६.६ माइक्रोग्राम सुन रहेको हुन्छ। डाक्टर स्कन्दनले भनेका छन्, 'पुरुषको वीर्यमा सुन कम हुनु वा नहुनुले उसलाई नंपुसक बनाउन सक्छ।' आयुर्वेदिक ग्रन्थमा सो कुरा उल्लेख भएको पढेपछि डाक्टर स्कन्दनको टोलीले लामो समय अनुसन्धानमा खर्चिएको थियो। लामो अनुसन्धानबाट यसको प्रमाण पत्ता लगाउन उनीहरु सफल भएका हुन्। यो अनुसन्धानको निष्कर्षपछि अब सुन खाली गहनाको रुपमा लगाउने मात्र नभई बच्चा जन्माउन पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रमाणित गरिदिएको छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~अनुसन्धानको निष्कर्ष: प्रत्येक पुरुषको वीर्यमा 'सुन' हुन्छ !>>>>>???? "
Leave a reply