~~~#Rip मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको नर्जामण्डप गाविसमा सोमबार मिनिट्रक दुर्घटनामा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ। विदुरदेखि २० किलोमिटर पूर्वमा रहेको नर्जामण्डप गाविस ३ अमारेमा ढुंगा बोकेर गइरहेको वा ३ ख ९१३६ नम्बरको मिनिट्रक सडकबाट एक सय २५ मिटर तल खसेर दुर्घटना हुँदा त्यसमा यात्रारत नर्जामण्डप गाविस ४ का १३ बर्षीय केदार तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। दुर्घटनामा चालक लच्याङ गाविस १ का २७ बर्षीय राजेन्द्र लंगुर, नर्जामण्डप गाविस ९ का १६ बर्षीय लक्ष्मण तामाङ र सोही गाविस ४ का २२ बर्षीय सोवित तामाङ घाइते भएका छन्। चलक प्रहरीको नियन्त्रणमा छन् भने घाइते लक्ष्मण र सोवित तामाङको काठमाडौं धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।>>>???

Posted by Anonymous on | 0 comments


0 comments for " ~~~#Rip मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको नर्जामण्डप गाविसमा सोमबार मिनिट्रक दुर्घटनामा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ। विदुरदेखि २० किलोमिटर पूर्वमा रहेको नर्जामण्डप गाविस ३ अमारेमा ढुंगा बोकेर गइरहेको वा ३ ख ९१३६ नम्बरको मिनिट्रक सडकबाट एक सय २५ मिटर तल खसेर दुर्घटना हुँदा त्यसमा यात्रारत नर्जामण्डप गाविस ४ का १३ बर्षीय केदार तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। दुर्घटनामा चालक लच्याङ गाविस १ का २७ बर्षीय राजेन्द्र लंगुर, नर्जामण्डप गाविस ९ का १६ बर्षीय लक्ष्मण तामाङ र सोही गाविस ४ का २२ बर्षीय सोवित तामाङ घाइते भएका छन्। चलक प्रहरीको नियन्त्रणमा छन् भने घाइते लक्ष्मण र सोवित तामाङको काठमाडौं धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।>>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives