====>>>रुपेशको मलेशियामा मृत्यू विमल दहाल, इलाम इलाम जिल्ला दानाबारी गाविस वाड नं. ३ गगटे निबासी बर्ष २६ को प्रदिप कुमार राई (रुपेश) को बैदेशिक राजगारीका क्रममा मलेशियामा २०७३ साल जेठ २० गते दुखद निधन भएको छ । मलेशियाको चिलि चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनिमा काम गदै गरेका रुपेश प्रेशर कम भएर उपचारमा ढिलाई हुदा ज्यान गएको मलेशियामानै रहेका दानाबारी ३ शुत्रवारे वजारका सुर्य पाख्रिनले जानकारी दिए । नेपालमा रहदा सामाजिक क्षेत्रमा क्रियाशिल रहेका राई २०७२ बैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिज मार्फत मलेशिया गएका थिए । उनी दानाबारीमा रहदा २०६६÷६७ मा सुनाखरी सामुदायिक बन समुहको कोषध्यक्ष, आ.व.२०६९÷७१ सम्म अध्यक्ष, नेकपा एमालेको भातृ संगठन यूथ फोर्सको नेतृत्व तथा कुशलता पूर्वक कार्य गरेको, आधा आकाश नामक नाटक निर्देशन तथा अभिनय गरेका, २०६९ मा यो जिन्दगी नामक एल्वममा यो चुली है भीरको भन्ने गीतको अभिनय समेत गरि सकेका थिए । उनको मृत्युले दानाबारी गाँउनै शोकमा डुबेको छ । उनको दानाबारीमा ल्याई घरकै आगनमा अन्तेष्टी जेठ २६ गते बुद्यबार कविर पन्थ साधु धार्मिक परम्परा अनुसार गरिएको मृतकका काका सुकमान राईले जानकारी दिएका छन् । स्वर्गिय राईका बुवा मोहनदाश राई, आमा नन्दकुमारी राई, बाजे लक्ष्मिदाश राई, श्रीमति सुनिता राई, दुई छोरीहरु कृषा र श्रेया राई रहेको परिवार जनले जनाएको छ । संयोगको कुरा के छ भने उनी २०४७ साल जेठ २० गतेनै जन्मिएर २०७२ जेठ २० गतेनै मृत्यू वरण गर्न पुगेका थिए । उनको अन्तेष्टीमा सात सय भन्दा बढी मलामी रहेको जनाईएको छ ।>>>>????
Posted by Anonymous on | 0 comments

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ====>>>रुपेशको मलेशियामा मृत्यू विमल दहाल, इलाम इलाम जिल्ला दानाबारी गाविस वाड नं. ३ गगटे निबासी बर्ष २६ को प्रदिप कुमार राई (रुपेश) को बैदेशिक राजगारीका क्रममा मलेशियामा २०७३ साल जेठ २० गते दुखद निधन भएको छ । मलेशियाको चिलि चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनिमा काम गदै गरेका रुपेश प्रेशर कम भएर उपचारमा ढिलाई हुदा ज्यान गएको मलेशियामानै रहेका दानाबारी ३ शुत्रवारे वजारका सुर्य पाख्रिनले जानकारी दिए । नेपालमा रहदा सामाजिक क्षेत्रमा क्रियाशिल रहेका राई २०७२ बैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिज मार्फत मलेशिया गएका थिए । उनी दानाबारीमा रहदा २०६६÷६७ मा सुनाखरी सामुदायिक बन समुहको कोषध्यक्ष, आ.व.२०६९÷७१ सम्म अध्यक्ष, नेकपा एमालेको भातृ संगठन यूथ फोर्सको नेतृत्व तथा कुशलता पूर्वक कार्य गरेको, आधा आकाश नामक नाटक निर्देशन तथा अभिनय गरेका, २०६९ मा यो जिन्दगी नामक एल्वममा यो चुली है भीरको भन्ने गीतको अभिनय समेत गरि सकेका थिए । उनको मृत्युले दानाबारी गाँउनै शोकमा डुबेको छ । उनको दानाबारीमा ल्याई घरकै आगनमा अन्तेष्टी जेठ २६ गते बुद्यबार कविर पन्थ साधु धार्मिक परम्परा अनुसार गरिएको मृतकका काका सुकमान राईले जानकारी दिएका छन् । स्वर्गिय राईका बुवा मोहनदाश राई, आमा नन्दकुमारी राई, बाजे लक्ष्मिदाश राई, श्रीमति सुनिता राई, दुई छोरीहरु कृषा र श्रेया राई रहेको परिवार जनले जनाएको छ । संयोगको कुरा के छ भने उनी २०४७ साल जेठ २० गतेनै जन्मिएर २०७२ जेठ २० गतेनै मृत्यू वरण गर्न पुगेका थिए । उनको अन्तेष्टीमा सात सय भन्दा बढी मलामी रहेको जनाईएको छ ।>>>>???? "
Leave a reply