------->>>**(भखरै नेपालमा भूकम्पको ठुलो धक्का काठमान्डौ बासी सडकमा भागभाग पुरा)==>>>>???

Posted by Anonymous on | 0 comments


१३ मंसिर, काठमाडौँ। एकाबिहानै काठमाडौँ उपत्यकामा भूकम्प धक्का महसुस गरिएको छ । भूकम्प आए लगतै सर्वसाधारण सडकमा पुगेका छन् ।.भखरै नेपालमा भूकम्पको ठुलो धक्का काठमान्डौ बासी सडकमा भागभाग पुरा पद्नुहोस १३ मंसिर, काठमाडौँ। एकाबिहानै काठमाडौँ उपत्यकामा भूकम्प धक्का महसुस गरिएको छ । भूकम्प आए लगतै सर्वसाधारण सडकमा पुगेका छन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहानै ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । सोलुखुम्बुको नाम्चे बजारबाट ११ किलोमिटर पश्चिम केन्द्रविन्दु भएर बिहान पाँच बजेर २१ मिनेट जाँदा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

0 comments for " ------->>>**(भखरै नेपालमा भूकम्पको ठुलो धक्का काठमान्डौ बासी सडकमा भागभाग पुरा)==>>>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives