~~~सेक्स गर्नुभन्दा पहिले महिलालाई कसरी उत्तेजित पर्ने ? सेक्सको बेला महिलाले विर्य झारेको कसरी थाहा पाउने ? जानी राखौ>>>>>>>
Posted by Anonymous on | 0 comments
सेक्स गर्नुभन्दा पहिले महिलालाई कसरी उत्तेजित पर्ने ? सेक्सको बेला महिलाले विर्य झारेको कसरी थाहा पाउने ? जानी राखौसेक्स गर्नुभन्दा पहिले महिलालाई कसरी उत्तेजित पर्ने ? सेक्सको बेला महिलाले विर्य झारेको कसरी थाहा पाउने ? जानी राखौ तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ । के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो ।यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन्

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~सेक्स गर्नुभन्दा पहिले महिलालाई कसरी उत्तेजित पर्ने ? सेक्सको बेला महिलाले विर्य झारेको कसरी थाहा पाउने ? जानी राखौ>>>>>>> "
Leave a reply