====>>>(ल हेर्नुहोस् यी २१ वर्षे युवती डाइपरमै यसरी रमाउँछिन सुन्दै अचम्मको कुरा)--->>>####

Posted by Anonymous on | 0 comments



एजेन्सी । नेपाली समाजमा मात्र नभएर विश्वकै साना बच्चाहरुले डाइपर लगाउन चलन बढेको छ । तर तपाइले मस्त तरुनी तथा तन्नेरी भएका युवायुवतीले डाइपर लगाएको कमै देख्नु भएको छ होला ।
फेरि यो सोच्न पनि सकिदैन की बस्यक युवा युवतीले डाइपर लगाउँछन् भन्ने । कीनकी उनीहरु आफ्नो दिसा पिसाब सम्हाल्नका लागि शारिरीक तथा मानसिक रुपमा पूर्ण विकास भइसकेका हुन्छन् ।
तर, अमेरिकाको फ्लोरिडाबासी २१ वर्षे जैसको बानी बच्चाको जस्तै छ । उनी आज पनि बाहिर घुमफिर या घरमा बस्दा डाइपर लगाएर बस्छिन् । उनी पिसाब पनि डाइपरमै गर्छिन् ।
अन्तराष्ट्रिय समाचार संस्था डेली मेलका अनुसार उनी सानो बच्चा जस्तै भएर जीवन बिताउन चाहान्छीन । उनले यस्तो गर्नुका कारण उनले बाल्यकाल जीवन बच्चा जसरी आनन्दले विताउन नपाएको बताइन्छ ।
उनको बाल्यकालको घटनाले सबैको मन रुवाइ दिन्छ । उनी दुईवर्षको हुँदा यौनशोषणको सिकार भएकी थिईन् ।
त्यसकारण उनको जीवन दुःखदायी भयो । तर, उनी बचपनको त्यो दुर्घटना भुलेर फेरि नयाँ तरिकाबाट जीवन जीउन चाहान्छिन् । उनलाई यसमा उनका ब्वाइफ्रेन्डले पनि साथि दिइरहेका छन् ।

0 comments for " ====>>>(ल हेर्नुहोस् यी २१ वर्षे युवती डाइपरमै यसरी रमाउँछिन सुन्दै अचम्मको कुरा)--->>>#### "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives