~~~~~तुलसीपुरमा ज्योती मगरको हंगामा, स्तन देखाएर नाँचेपछि… (फोटो फिचर) तुलसीपुर । तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाइन् । मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन । उनि नाँच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाँचे । नाँच्दा नाँच्दै उनले लगाएको बस्त्रको एकातिरको बस्त्रको तुना नै खुस्किीएपछी स्तन समेत देखिएको थियो ।उनको ज्योतिको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न गएकाहरु शर्माएका थिए ।उनले ‘उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान’ लगायतका गीतमा नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी थिइन् ।>>>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ~~~~~तुलसीपुरमा ज्योती मगरको हंगामा, स्तन देखाएर नाँचेपछि… (फोटो फिचर) तुलसीपुर । तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाइन् । मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन । उनि नाँच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाँचे । नाँच्दा नाँच्दै उनले लगाएको बस्त्रको एकातिरको बस्त्रको तुना नै खुस्किीएपछी स्तन समेत देखिएको थियो ।उनको ज्योतिको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न गएकाहरु शर्माएका थिए ।उनले ‘उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान’ लगायतका गीतमा नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी थिइन् ।>>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives