~~==>>((कपिलवस्तुमा ६ जनाको सामुहिक बलात्कार पछि इन्टरनेट मार्फत भिडियो सार्वजनिक (भोली टिकाटालो गर्ने गर्ने तयारी थियो),,,!!!!!

Posted by Anonymous on | 0 comments


फागुन १, भैरहवा । कपिलवस्तुको पकडी क्षेत्रमा एक युवतीको ६ जनाको समुहले सामुहिक बलात्कार गरेको खुलाशा भएको छ । 

सामुहिक बलात्कारको शिकारमा परेकी ति युवतीको भोलि टीकाटालो गर्ने तयारी थियो । सामुहिक बलात्कार पछि बलात्कारीहरुले इन्टरनेट मार्फत युवतीसँग बलात्कार भएको भिडियो समेत सार्वजनिक गराइएको प्रहरीले जनाएको छ । भिडियो सार्वजनिक भएको र भोली मात्र बिबाहको लागि टिकाटालोको तयारीमा लागेको परिवार घटना पछि तनाबमा रहेको स्थानीयले बताएका छन् । 

बिहीबार साँझ ति युवतीको बलात्कार भएको भएपनि घटना आइतबारमात्र सार्वजनिक भएको छ । उक्त घटनामा संग्लन मध्ये पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिदलाई प्रहरीले पक्राउ गरेको छ भने थप संलग्नहरु फरार रहेकाले खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

0 comments for " ~~==>>((कपिलवस्तुमा ६ जनाको सामुहिक बलात्कार पछि इन्टरनेट मार्फत भिडियो सार्वजनिक (भोली टिकाटालो गर्ने गर्ने तयारी थियो),,,!!!!! "

Leave a reply