~~~सेक्सका बारेमा बजारमा विभिन्न थरीका हल्लाहरु हुन्छन् । कसैले आफैले अनुमानको भरमा भन्ने गर्छन् त कसैले त्यक्तिकै गफ लगाएर यस्ता हल्लाहरु फिजाउने >>>>>??//

Posted by Anonymous on | 0 comments



scheduled-sex यौनको नाता केवल प्रेम र संभोगसँग मात्र सम्बन्धित छैन । यो मानव शरीर र त्यसको आवश्क्तालाई पनि परिभाषित गर्छ । सेक्सका बारेमा बजारमा विभिन्न थरीका हल्लाहरु हुन्छन् । कसैले आफैले अनुमानको भरमा भन्ने गर्छन् त कसैले त्यक्तिकै गफ लगाएर यस्ता हल्लाहरु फिजाउने गरेको पाईन्छ । सेक्सका बारेमा विभिन्न थरीका टिकाटिप्पणीहरु हामी सुन्नमा पाउँछौं । तिनीहरुको यर्थाता के हो त्यो जान्ने प्रयास गर्दैनौं । तर यसका केही वैज्ञानिक तथ्यहरु पनि छन् । जुन यहाँ हामी यौनसँग जोडिएका केहि तथ्य उल्लेख गर्दैछौ, जो सबैले जान्न आवश्यक छन् ।scheduled-sex १.गर्भवती हुन विर्यको उपस्थिती अनिवार्यः महिला गर्भवती हुनका लागि पुरुषको लिंग योनीभित्र प्रवेश गरेकै अवस्था हुनुपर्छ भन्ने छैन । योनीको मुखको सामुन्नेमा विर्य रह्यो भने पनि महिलाहरु गर्भवती हुन सक्छन् । अनौठो त के भने, विर्य पोषक हुन्छ । यसमा भिटामिन सि, क्याल्सियम, म्याग्नेसियम पोटाशियम, भिटाभिन बी १२ समेत हुने एक अध्ययनमा दाबी गरिएको छ । २. यौन सम्पर्कका बेला प्रेम गर्ने महिला अधिक सुन्दर देखिन्छन्ः यौन सम्कर्पका क्रममा महिलाहरु जब पार्टनरप्रति प्रेम दर्शाउछन्, उनीहरु अधिक सुन्दर देखिन्छन् । यो भावनात्मक कुरा मात्र होइन । यसको बैज्ञानिक कारण पनि छ । जब यौन सम्पर्कको बेला महिलामा एस्ट्रोजनको स्तर दुई गुणा बढ्छ, त्यसैले उनीहरुको अनुहारको छाला नरम हुन्छ । केस चम्किलो हुन्छ । त्यसबेला उनीहरुको रक्त प्रवाह समेत बढ्छ, जसले महिलाहरु आकर्षक देखिन्छन् । ३. महिलाहरु शारीरिक सम्बन्ध लामो राख्न खोज्छन्ः अध्ययनबाट के पनि खुल्न आएको छ भने महिलाहरु शारीरिक सम्बन्ध लामो समयसम्म बनाइराख्न चाहन्छन् । खासगरी गर्भ निरोधक चक्की प्रयोग गरिरहेका महिलाहरुमा यस्तो प्रवृत्ति देखिएको छ । ४. योनी धोएर गर्भ नरहने होइन: संभोगपछि योनीलाई राम्ररी सफा गर्दा गर्भ रहदैन भन्ने सोंच गलत हो । किनभने यतिबेलासम्म स्पर्म धेरै सक्रिय भैसकेको हुन्छ ।

0 comments for " ~~~सेक्सका बारेमा बजारमा विभिन्न थरीका हल्लाहरु हुन्छन् । कसैले आफैले अनुमानको भरमा भन्ने गर्छन् त कसैले त्यक्तिकै गफ लगाएर यस्ता हल्लाहरु फिजाउने >>>>>??// "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives