=====>>>>ज>फुर्सदमा बेश्यावृति गर्छिन् यी हिरोइन, ग्राहक हाई प्रोफाइल नेता>>>>////

Posted by Anonymous on | 0 comments


एजेन्सी । कलाकारको काम कला देखाउने हो । तर, सर्वियाकी रियालिटी टीभी स्टार सेनाडा नुर्किक भने कला देखाउनेसँगै फुर्सदमा वेश्यावृति पनि गर्दि रहेछिन् ।यसको खुलासा उनले आफै गरेकी छन् । २४ वर्षीय सेनाडाले खाली समयमा बेश्यावृति गर्छिन र, उनका ग्राहक सुन्दर पुरुषहरु हुन् । जो हाई प्रोफाइल राजनीतिज्ञ (नेता)हरु हुन् । सर्वियामा बेश्यावृति गैरकानुनी काम मानिएपनि सेरानाले भने यसलाई खुल्ला रुपमै ठाडो चुनौति दिएकी छन् । उनले आफ्नो ग्राहक हाईप्रोफाइल राजनीतिज्ञ रहेको बताउँदै हालसम्म आफ्नो गिरफ्तारी नभएको बताउँछिन् । ‘मलाई गिरफ्तार गरियो भने मसँग भएका सवै सम्बन्ध खुलासा गरिदिन्छु,’ उनले धम्की दिँदै मिडियासँग भनेकी छन्– ‘मेरा ग्राहक हाइ प्रोफाइल लिडरदेखि धनाड्यसम्म छन् ।’फुसर्दमा वेश्यावृति जिन्दगीमा धेरै पैसा कमाउनका लागि गरेको र आफ्नो काममा घरबाट कुनै आपत्ति नआएको सेनाडाको दाबी छ ।

0 comments for " =====>>>>ज>फुर्सदमा बेश्यावृति गर्छिन् यी हिरोइन, ग्राहक हाई प्रोफाइल नेता>>>>//// "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives