+++(धादिङ बेनीघाटलार्इ केन्द्र बिन्दु बनार्इ बिहानै भुकम्पकाे धक्का महसुस),,,!!!==>>>

Posted by Anonymous on | 0 comments


काठमाडौँ, ७ फागुन । आज बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ । गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो 

0 comments for " +++(धादिङ बेनीघाटलार्इ केन्द्र बिन्दु बनार्इ बिहानै भुकम्पकाे धक्का महसुस),,,!!!==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives