----===#### (((केटाहरुको आखा बक्ष स्थलमै पर्नु कारण यस्तो रहेछ)))...>>>>

Posted by Anonymous on | 0 comments


एजेन्सी । भनिन्छ पहिलो भेटको प्रभाव जीवनभर रहिरहन्छ । खासगरी जव बयस्क केटा र केटीको भेट हुन्छ उनीहरु एक अर्काका सके सम्म धेरै कुराको बारेमा जानकारी लिन खोज्छन् । पहिलो भेटमा केटीका १० कुराको जानकारी लिने एक अध्यनले देखाएको छ । के हुन् त १० मिनेटमा हेरिने १० कुराः १. मुस्कानः तपाइँको मुस्कानले तपाइँको बारेमा धेरै कुरा भन्छ । यदि तपाइँ पहिलो पटक कुनै केटा भेट्दै हुनुहुन्छ भने मुस्कुराउनु सबै भन्दा उत्तम प्रभाव हो । धेरै हाँसेको वा घुम्म परेर बसेको दुवै केटाहरुलाई मन पर्दैन त्यसकारण मुस्कान दिँनु सबै भन्दा राम्रो विकल्प हो । २. पहिरनः पक्कै पनि सबै भन्दा शूरुमा केटाको नजर केटीको पहिरनमा पर्छ । पहिरनको आधारमा पनि केटाले केटीप्रतिको धारणा बनाउँछन् । आगामी सम्बन्ध अघि बढ्ने कि नबढ्ने भन्ने निर्धारण समेत पहिरनले नै निर्धारण गर्ने विज्ञहरु बताउँछन् । ३. पेय पदार्थको छनौटः पहिलो भेटमा तपाइँ के पिउनु हुन्छ भन्ने कुरा केटाहरुले निक्कै ख्याल गर्छन् । यदि तपाइँ २१ देखि २४ वर्ष भित्र पर्ने महिला हो र तपाइँले रम वा कोक पिउनु भो भने तपाइँ खास रमाइलो महिला होइन भन्ने प्रभाव पर्न सक्छ । ४. कुरा गर्ने शैलीः केटासँग पहिलो भेटमा कुरा गर्दा नजानेको कुरा पनि जाने जस्तो गर्नु भूल हुन्छ । यदि केटाले फुटवलको कुरा गर्यो भने तपाइँलाई थाहा नभएपनि जान्ने पल्टेको केटालाई मन पर्दैन । बरु आफूलाई थाहा नभएको कुरा थाहा छैन भन्नुस् । ५. हेयर स्टाइलः हेयर स्टाइलले तपाइँको ब्यक्तित्व झल्काउँछ । पहिलो भेटमा जाँदा जहिले पनि हेयर स्टाइलमा ध्यान दिनुस् । पहिलो भेटमै तपाइँको कपाल झुत्रे वा विगारेर जानु भएको छ भने यसले खराव प्रभाव पार्न सक्छ । ६. बक्षस्थलः केटाको नजर केटीको बक्षस्थलमा जहिले पनि शुरुमा पर्छ । यदि तपाइँको बस्त्रबाट बक्षस्थलबीचको भाग देखिन्छ भने त्यसले सकारात्मक भूमिका खेल्छ । तर धेरै भागको प्रदर्शन गर्न खोज्नु भो भने चाँहि तपाइँको अपेक्षाको ठिक विपरित हुन सक्छ । ७. ब्यागमा के छः हुन त धेरै सामग्री साथमा लिएर हिँड्दा राम्रो हुँदैन । तर केटीहरुको साथमा सानो ब्याग भएको र त्यसमा अत्यावश्यक चिज बोकेर हिँडेको केटलाई मन पर्छ । ८. मेकअपः केटाहरुले सके सम्म सादा देखिने केटी मन पराउँछन् । अलि अलि मेकअपले पनि नकारात्मक प्रभाव पर्दैन । तर केटीले कफी खान जाँदा पार्टी गएको जस्तो वा मुख नै धुन नभ्याएको जस्तो गरेको चाँहि केटालाई मन पर्दैन । ९. सफाइः केटीहरु सादा देखिएको मन पराएपनि उनीहरुको अनुहार सफा र चम्किलो देखियोस् भन्ने चाहन्छन् । अनावश्यक क्रिम दल्नु भन्दा पनि अनुहार सफा पारेर डेटमा जानु उपयुक्त हुन्छ । १०. आत्म विश्वासः तपाइँको बोल्ने, बसाइ उठाइ लगायतका ब्यवहारले तपाइँको बारेमा धेरै कुरा भन्छ । निक्कै अत्तिएको वा कुनै प्रभाह नै नभएको जस्तो ब्यवहार देखाएको केटाहरुलाई मन पर्दैन । शान्त र आत्म विश्वासी केटीहरुले केटाको मन छुन्छन् । -

0 comments for " ----===#### (((केटाहरुको आखा बक्ष स्थलमै पर्नु कारण यस्तो रहेछ)))...>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives