+++++(मेरो उमेर २० बर्षको भयो यौनसम्पर्क गर्न मन लाग्छ, अझै मूलद्वारमा दाइले एकचोटी त)===>>>>>

Posted by Anonymous on | 0 comments


तपाईको जस्तै उमेरमा धेरै साथीहरुलाई यौनसम्पर्क गर्न मन लाग्छ । कतिले ब्यक्त गरे होला कतिले गरेनन् होला, अथवा अरु साथीहरुले यौनचाहना भएपछि हस्तमैथुन गरेहोला, वा अरु कुनै तवरले यौन ब्यबस्थापन गरे होला । २० बर्षको उमेरमा स्वभाबिक रुपमा यौन चाहना हुन्छ, यौनसम्पर्क गर्दा कस्तोहोला, यौनसम्पर्क गर्न पाएपनि हुने भन्ने जस्तो चाहना हुनु स्वभाबिक पनि हो । सबै जिज्ञासा र सबै कौतुहलताहरु मेटाउन सकिन्छ वा सम्भव छ ? छैन नी हैन, चन्द्रमामा मान्छे पुगे भनेर हामी पुग्न चाहेर हुदैँननी त । सबै कुराको समय र बेला आउँछ , यौनचाहना भयो भनेर नआत्तिानुस यो स्वभाबिक प्रक्रिया हो ।

0 comments for " +++++(मेरो उमेर २० बर्षको भयो यौनसम्पर्क गर्न मन लाग्छ, अझै मूलद्वारमा दाइले एकचोटी त)===>>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives