~~~>>>((मलेसियामा गुन्डागर्दी गर्ने यी नेपालीहरुको अनुहार राम्रो हेर्नुहोस । अब मलेसियाको कानुन अनुसार यिनिहरुको कार्भाइ अघिबड्ने छ।मलेसियामा नेपाली गिरोह पक्राउ, नेपालीबाटै जबरजस्ती रकम असुलेको आरोप ६ फागुन, काठमाडौं । जबरजस्ती पैसा असुली र डकैतीमा संलग्न नेपालीहरुको एउटा गिरोहलाई मलेसिया प्रहरीले पक्राउ गरेको छ । गिरोहका ११ जना पक्राउ परेका हुन् । उनीहरु मध्ये दुई जना महिला पनि छन् । Advertisment मलेसियाको सेबेराङ पेराइ तेन्गाहका प्रहरी प्रमुख एसीपी निक रोस अजहान निक अब्दुल हामिदका अनुसार २२ वर्षदेखि ३६ वर्षको उमेरबीचका सबै आरोपीहरु बुधबार जुरु र तामान पेरविरामा छापा मार्दा पक्राउ परेका हुन् । ‘क्वालालम्पुर बस्ने ३६ वर्षीय समूहको नेता सबै सदस्यहरुबाट संकलित रकम लिनका लागि यहाँ आएर बसेको हाम्रो अनुमान छ,’ हामिदले बिहिबार भने । ‘पेनाङ योङ स्टार ग्याङ’ को नामले परिचित यो गिरोहले एक वर्षयता आफ्नै देशका नेपाली साथीहरुबाट मासिक २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको अनुसन्धानबाट खुलेको छ । गिरोहका व्यक्तिहरु यो राज्यभित्र थुप्रै मारपिटमा संलग्न रहेको पनि पत्ता लागेको हामिदले बताए । ‘सबै आरोपीहरुको शरीरमा थुप्रै टाटु थिए, त्यसमा पनि एउटा विशेषखालको साझा टाटु थियो, जसले उक्त गिरोहको सदस्य भनेर पहिचान गर्न सकिन्थ्यो । गिरोहले आफ्ना सदस्यहरुका लागि विशेष समारोह आयोजना गर्ने गथ्र्यो र छापा मारिएको एउटा घर नयाँ सदस्यहरुलाई भर्ति गर्ने स्थान थियो,’ उनले भने । छापा मारेपछि प्रहरीले खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मुर्ति, सांगीतिक उपकरण बरामद गरेको हामिदले जानकारी दिएका छन् । उनीहरु कसैसँग पनि यात्राको वैध कागजात नभएको उनको भनाइ छ ।==>>>>
Posted by Anonymous on | 0 comments

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~>>>((मलेसियामा गुन्डागर्दी गर्ने यी नेपालीहरुको अनुहार राम्रो हेर्नुहोस । अब मलेसियाको कानुन अनुसार यिनिहरुको कार्भाइ अघिबड्ने छ।मलेसियामा नेपाली गिरोह पक्राउ, नेपालीबाटै जबरजस्ती रकम असुलेको आरोप ६ फागुन, काठमाडौं । जबरजस्ती पैसा असुली र डकैतीमा संलग्न नेपालीहरुको एउटा गिरोहलाई मलेसिया प्रहरीले पक्राउ गरेको छ । गिरोहका ११ जना पक्राउ परेका हुन् । उनीहरु मध्ये दुई जना महिला पनि छन् । Advertisment मलेसियाको सेबेराङ पेराइ तेन्गाहका प्रहरी प्रमुख एसीपी निक रोस अजहान निक अब्दुल हामिदका अनुसार २२ वर्षदेखि ३६ वर्षको उमेरबीचका सबै आरोपीहरु बुधबार जुरु र तामान पेरविरामा छापा मार्दा पक्राउ परेका हुन् । ‘क्वालालम्पुर बस्ने ३६ वर्षीय समूहको नेता सबै सदस्यहरुबाट संकलित रकम लिनका लागि यहाँ आएर बसेको हाम्रो अनुमान छ,’ हामिदले बिहिबार भने । ‘पेनाङ योङ स्टार ग्याङ’ को नामले परिचित यो गिरोहले एक वर्षयता आफ्नै देशका नेपाली साथीहरुबाट मासिक २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको अनुसन्धानबाट खुलेको छ । गिरोहका व्यक्तिहरु यो राज्यभित्र थुप्रै मारपिटमा संलग्न रहेको पनि पत्ता लागेको हामिदले बताए । ‘सबै आरोपीहरुको शरीरमा थुप्रै टाटु थिए, त्यसमा पनि एउटा विशेषखालको साझा टाटु थियो, जसले उक्त गिरोहको सदस्य भनेर पहिचान गर्न सकिन्थ्यो । गिरोहले आफ्ना सदस्यहरुका लागि विशेष समारोह आयोजना गर्ने गथ्र्यो र छापा मारिएको एउटा घर नयाँ सदस्यहरुलाई भर्ति गर्ने स्थान थियो,’ उनले भने । छापा मारेपछि प्रहरीले खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मुर्ति, सांगीतिक उपकरण बरामद गरेको हामिदले जानकारी दिएका छन् । उनीहरु कसैसँग पनि यात्राको वैध कागजात नभएको उनको भनाइ छ ।==>>>> "
Leave a reply