~~~नगरकोटमा यौन क्रियाकलापमा संलग्न १४ पक्राउ,रजनीको कोठामा तास खेल्ने ८ फन्दामा पुनम घलेकोबाट ६ जना फन्दा >>>>????
Posted by Anonymous on | 0 comments
भक्तपुर – फागुन, भक्तपुरस्थित नगरकोटका होटलमा यौन क्रियाकलापमा संलग्न १४ जना रंगेहात पक्राउ परेका छन् प्रहरीको केन्द्रीय समाचार कक्षले जनाए अनुसार नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिला सहित १४ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जुवा तास खेलिरहेको अवस्थामा पक्राउ loading... काठमाडौं – काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठाडोभर्याङ स्थित हरी कसुजीको घरमा डेरा गरी बस्ने नवलपरासी बर्दघाट–२ घर भएकी ३८ बर्षीया पुनम घलेको कोठामा अवैधरुपमा कौडा खेलिरहेको अवस्थामा पुनम घले समेत ६ जनालाई ३१ थान कौडा र नगद ७९ हजार ३ सय १० रुपैयाँ सहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~नगरकोटमा यौन क्रियाकलापमा संलग्न १४ पक्राउ,रजनीको कोठामा तास खेल्ने ८ फन्दामा पुनम घलेकोबाट ६ जना फन्दा >>>>???? "
Leave a reply