~~यौनकार्यमा संलग्न चार भारती युबक र चार जना नेपाली युवती होटेलबाट रंगेहात पक्राउ हेर्नुहोस cctv बाट बनाइएको भिडियो,,,!!!>>>>

Posted by Anonymous on | 0 comments


झापा, २५ पुस । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए ।
अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागतम होटलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरीका कार्यालय अनारमनीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

0 comments for " ~~यौनकार्यमा संलग्न चार भारती युबक र चार जना नेपाली युवती होटेलबाट रंगेहात पक्राउ हेर्नुहोस cctv बाट बनाइएको भिडियो,,,!!!>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives