~~दिदिबहिनिहरुले पुरा पढनुहोला र व्यापक शेयर गर्नुहोला| ============ भारतीय नागरिक को फेसबुकमा हालिएको फोटोलाई सेभ गरेर कुनै बदमास केटाले गूगलमा कलगर्लको संज्ञा दिंदै प्रचार गरेपछि सहित सम्पूर्ण परिवारले आत्महत्या गर्न वाध्य हुनु परेको थियो| एउटा राम्रो र ईज्जतदार परिवार कि एकदमै होनहार केटी थिइन,पुरा शहरमा इन्टरनेटको माध्य बाट 'कलगर्ल' हो भनी भ्रामक हल्ला फैलिए पछि आत्महत्या गर्न पुगेकी सुष्मिताको यस घटना बाट अब हामीले पनि केहि पाठ सिक्ने कि....? यस्तो घटना हाम्रो दिदि बहिनिहरु संग पनि घटन सक्छ,नराम्रो कुरामा हामी लाखौँ शेयर गर्छौ,हेरौं आज कति शेयर हुँदो रहेछ|,,,,,,!!!!>>>
Posted by Anonymous on | 0 comments

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~दिदिबहिनिहरुले पुरा पढनुहोला र व्यापक शेयर गर्नुहोला| ============ भारतीय नागरिक को फेसबुकमा हालिएको फोटोलाई सेभ गरेर कुनै बदमास केटाले गूगलमा कलगर्लको संज्ञा दिंदै प्रचार गरेपछि सहित सम्पूर्ण परिवारले आत्महत्या गर्न वाध्य हुनु परेको थियो| एउटा राम्रो र ईज्जतदार परिवार कि एकदमै होनहार केटी थिइन,पुरा शहरमा इन्टरनेटको माध्य बाट 'कलगर्ल' हो भनी भ्रामक हल्ला फैलिए पछि आत्महत्या गर्न पुगेकी सुष्मिताको यस घटना बाट अब हामीले पनि केहि पाठ सिक्ने कि....? यस्तो घटना हाम्रो दिदि बहिनिहरु संग पनि घटन सक्छ,नराम्रो कुरामा हामी लाखौँ शेयर गर्छौ,हेरौं आज कति शेयर हुँदो रहेछ|,,,,,,!!!!>>> "
Leave a reply