===जम्मा ३० सेकेन्ड को भिडियो छ अवस्य हेर्नुहोस र सक्दो शियर गर्नुहोस भिडियो सहित ==== नेपालमा यो भन्दा लाजमर्दो र फितलो कानुन अरु कुन देशमा होला ? देशको अर्थमन्त्रीले खुल्ला रुपमा भनेका छन ३३ किलो सुनको तस्करमा आफु रहेको खुलासा आफ्नै मुखले गरेका छन | यो भन्दा ठुलो प्रमाण अरु के चाहिन्छ ? के ठुला नेताहरु लाइ कानुन नै लाग्दैन ? अन्य देशमा भएको भए महाअभियोग नै लाग्ने थियो तर हाम्रो देशमा ....???? यो भिडियो जति सक्दो शियर गर्नुहोस र जनता समक्ष पुर्याई दोषी र तस्कर लाइ तुरुन्त कारवाहीको माग गर्नुहोस भिडियो सहित,,>>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ===जम्मा ३० सेकेन्ड को भिडियो छ अवस्य हेर्नुहोस र सक्दो शियर गर्नुहोस भिडियो सहित ==== नेपालमा यो भन्दा लाजमर्दो र फितलो कानुन अरु कुन देशमा होला ? देशको अर्थमन्त्रीले खुल्ला रुपमा भनेका छन ३३ किलो सुनको तस्करमा आफु रहेको खुलासा आफ्नै मुखले गरेका छन | यो भन्दा ठुलो प्रमाण अरु के चाहिन्छ ? के ठुला नेताहरु लाइ कानुन नै लाग्दैन ? अन्य देशमा भएको भए महाअभियोग नै लाग्ने थियो तर हाम्रो देशमा ....???? यो भिडियो जति सक्दो शियर गर्नुहोस र जनता समक्ष पुर्याई दोषी र तस्कर लाइ तुरुन्त कारवाहीको माग गर्नुहोस भिडियो सहित,,>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives