====भारतीय मन्त्री मोतीको सेक्स भिडियो सार्वजनिक भएपछि ::>>>>
Posted by Anonymous on | 0 comments
कर्नाटक, ३० मंसिर - भारतको कर्नाटक राज्यका एक मन्त्रीको सेक्स भिडियो सार्वजनिक भएको छ। सेक्स स्क्यान्डल सार्वजनिक भएपछि सिद्धारमैया मन्त्रिमण्डलका वरिष्ठ सदस्य एचवाई मोती पदबाट राजीनामा नै दिन बाध्य बनेका छन्। सूचनाको हकसम्बन्धी एक अभियन्ताले मन्त्री मोती एक महिलासँग आपत्तिजनक अवस्थामा रहेको भिडियो देखेको भन्ने अभिव्यक्ति सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए। मोतीले ति महिलासँग सरुवा गर्न यौनसम्पर्कको प्रस्ताव अभियन्ताको दाबी छ। त्यहाँको स्थानीय टेलिभिजन च्यानलले मन्त्री मोती र ती महिलाबीच भएको भनिएको यौनसम्पर्कको भिडियो धमिलो पारेर प्रशारण गरिरहेको टाइम्सअफ इन्डियाले जनाएको छ। तर, मोतीले भने आफ्नो त्यस्तो कुनै पनि सेक्स टेप नभएको दाबी गर्दै छानबिनको माग गरेका छन्, आजको राजधानी दैनिकमा खबर छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ====भारतीय मन्त्री मोतीको सेक्स भिडियो सार्वजनिक भएपछि ::>>>> "
Leave a reply