===DID Champions तेरिया नानु फ़ेरि पनि इंडियन टेलिभिजन कै कलर च्यानल को रियालिटि सो झलक दिखलाजा को फाइनलमा पुगेकि छन, अब छिटै ऑनलाइन VOTING को बरेमा जनकारी गराउने छौं..!भिडियो सहित फेरी एउटा नेपाल आमा कि छोरी,जो हजारौं लाइ पछी पारदै आज फ़ेरि अरको इतिहास बनाउन पराइ भुमिमा लागि परेकि छिन आज, यो एउटा उनको लागि पनि महान अवसर हो, साथै नेपाल आमा कि छोरी, नेपाली छोरीलाई जिताउने हामि समपुण नेपालीहरूका लागि पनि ठुलो गौरबको कुरा हो..! साथै धेरै भन्दा धेरै सेयर गरिदिनु होला...!>>..

Posted by Anonymous on | 0 comments


0 comments for " ===DID Champions तेरिया नानु फ़ेरि पनि इंडियन टेलिभिजन कै कलर च्यानल को रियालिटि सो झलक दिखलाजा को फाइनलमा पुगेकि छन, अब छिटै ऑनलाइन VOTING को बरेमा जनकारी गराउने छौं..!भिडियो सहित फेरी एउटा नेपाल आमा कि छोरी,जो हजारौं लाइ पछी पारदै आज फ़ेरि अरको इतिहास बनाउन पराइ भुमिमा लागि परेकि छिन आज, यो एउटा उनको लागि पनि महान अवसर हो, साथै नेपाल आमा कि छोरी, नेपाली छोरीलाई जिताउने हामि समपुण नेपालीहरूका लागि पनि ठुलो गौरबको कुरा हो..! साथै धेरै भन्दा धेरै सेयर गरिदिनु होला...!>>.. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives