=##***सेल्फीको बहानामा मन थाम्न नसकेपछि गर्लफ्रेन्डमाथि दिउँसै यसरी ब्ल्याकमेलिङ्ग (भिडियोसहित),,,!!!>???

Posted by Anonymous on | 0 comments


आधुनिक प्रविधिका विभिन्न फिचर्समा उपलब्ध स्मार्टफोनहरुले सेल्फीको दायरालाई पनि निकै बढाईदिएका छन् । सेल्फीकै बहानामा यूवापुस्ताहरु आपराधिक र अनैतिक क्रियाकलाप गर्नसम्म पनि पछि पर्दैनन् । तरेली संगित कुञ्जको प्रस्तुतीमा केही दिनअघि सार्वजनिक भएको सर्ट मुभी सेल्फी मा पनि यही कुरालाई बिषयवस्तु बनाउन खोजिएको छ । रेशम सापकोटाको निर्देशनमा बनेको यो मुभीमा विशाल मेचे र खुशी क्षेत्रीको अभिनय छ ।

0 comments for " =##***सेल्फीको बहानामा मन थाम्न नसकेपछि गर्लफ्रेन्डमाथि दिउँसै यसरी ब्ल्याकमेलिङ्ग (भिडियोसहित),,,!!!>??? "

Leave a reply