~हामी बिदेशमा सबैलाई खुशी छौ भन्छौ तर एक नेपालीले शरीरमा लागेको कपडा निचार्दै भने यो पशिनाहो यो हामीले कमाएको पैसा हो घरमा बुढीले पैसा पठाएन भनेर रिसाउछन् यहाँ हाम्रो आ आफनै समस्या छ आ आफ्नै बेदना छ :( घरमा २/४ महिना पैसा पठाएन भने बूढीले बुढो छोडेर अन्तै हिड्छन तर हामीलाई यहाँ कस्तो दुख छ भनेर कसले सोध्छ :( सारै नै दुख र बेदनाको भिडियो >>>{भिडियो सहित},,,!!>??

Posted by Anonymous on | 0 comments


0 comments for " ~हामी बिदेशमा सबैलाई खुशी छौ भन्छौ तर एक नेपालीले शरीरमा लागेको कपडा निचार्दै भने यो पशिनाहो यो हामीले कमाएको पैसा हो घरमा बुढीले पैसा पठाएन भनेर रिसाउछन् यहाँ हाम्रो आ आफनै समस्या छ आ आफ्नै बेदना छ :( घरमा २/४ महिना पैसा पठाएन भने बूढीले बुढो छोडेर अन्तै हिड्छन तर हामीलाई यहाँ कस्तो दुख छ भनेर कसले सोध्छ :( सारै नै दुख र बेदनाको भिडियो >>>{भिडियो सहित},,,!!>?? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives