~हेर्नुहोस यो सनसनी ताजा खबर नेपालमा के के हुदै रहेछन त उठ नेपाली जनता र जाग,,नेपालको पार्टीको लेटर प्याडमा झण्डा भारतीय झण्डा जस्तै

Posted by Anonymous on | 0 comments


२१ मंसिर, काठमाडौं ।
धेरैलाई थाहा नहुन सक्छ नेपालमा भारतमा जस्तै आम आदमी पार्टी भन्ने राजनीतिक पार्टी पनि छ । गत जेठमागठन भएको यो पार्टीको लेटर प्याडमा रहेको झण्डाबारे त झन के थाहा हुनु ।यही मंसिर १८ गते उक्त पार्टीले गरेको एक निर्णयको माइनुट यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारण उक्त लेटर प्याडमा झण्डा भारतको जस्तै देखिन्छ ।गत जेठमा नेपालमा भ्रष्टाचार विरुद्ध लड्ने भन्दै नेपाल आम आदमी पार्टी नाम दिएर नयाँ पार्टी बनेको थियो ।केन्द्रिय अध्यक्ष अशोककुमार यादवको हस्ताक्षरसहित प्रकाशित उक्त पार्टीको लेटर प्याडमा भारतीय झण्डाकै आकृतिको झण्डा देखिन्छ । झण्डामा प्रयोग भएको भारतीय झण्डामै जस्तो हरियो, रातो र सेतो रंग देखिन्छ

0 comments for " ~हेर्नुहोस यो सनसनी ताजा खबर नेपालमा के के हुदै रहेछन त उठ नेपाली जनता र जाग,,नेपालको पार्टीको लेटर प्याडमा झण्डा भारतीय झण्डा जस्तै "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives