~हेर्नुहोस ब्यस्त सडकमा सुन्दरी युवतीले धमाधम कपडा काडेपछि | भिडियो सहितको यो ताजा बुलेटिन,,,!!!>???
Posted by Anonymous on | 0 comments
एजेन्सी । युवतीले छोटा कपडा लगाएको त घुरेर हेर्ने युवकहरुले सुन्दरी युवती नग्न बन्नेको देखे के होला ? त्यो पनि बिच सडकमा । यस्तै भएको छ मस्कोमा । मस्कोको ब्यस्त सडकमा एक सुन्दरीले धमाधम कपडा खोल्न थालेपछि मानिसहरु चकित परे ।
ती महिलाकै कारण सडकमा घण्टौं सम्म जाम समेत भयो । ब्यस्त सडकमा गुडीरहेको कारका ड्राइभरलाई रोक्न संकेत दिए लगत्तै उनले आफ्नो शरीरका सबै वस्त्रहरु फाल्दै जान थालेपछि हंगामा नै मच्चिएको थियो ।उनको अश्लिल हर्कतलाई पत्रकारहरुले क्यामेरामा कैद गर्न समेत भ्याए । रुसको प्रहरीले केही घण्टामा ति महिलालाई पक्राउ गर्यो र उनी नशामा लठ्ठीएको सार्वजनिक गर्यो ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~हेर्नुहोस ब्यस्त सडकमा सुन्दरी युवतीले धमाधम कपडा काडेपछि | भिडियो सहितको यो ताजा बुलेटिन,,,!!!>??? "
Leave a reply