====४४ बर्षको मानिसलाई ५० भन्दा बढी महिलाबाट सेक्सको अफर ! हेर्नुहोस पुरा खबर,,,!!>??
Posted by Anonymous on | 0 comments
स्कटल्याण्डका ४३ बषीय मोहम्मद अबद अहिले ४४ बर्षका भए । उनले सानै छँदा दुर्घटनामा परी आफ्नो लिङ्ग गुमाएका छन् र अहिले कृत्रिम लिङ्ग हालेका छन् । उनै अबदलाई ५० भन्दा बढी महिलाबाट सेक्सको अफर आईसकेको छ ।
खासमा उनले जोडेको कृत्रिम लिङ्गको अनुभव लिन उनलाई थुप्रै महिलाको यौनसम्पर्कको प्रस्ताव राखेका हुन् । उनले जोडेको बायोनिक लिंगको अनुभव गर्नका लागि ती महिलाहरु मरिहत्ते गरेका हुन् । दुर्घटनामा उनको लिंग काटिएपनि एउटा अण्डकोष यथावत रहेका कारण उनी बाबु पनि बन्न सक्ने चिकित्सकहरुले बताएका छन् ।अबदले केही समय पहिले यौनकर्मी ३५ बर्षीय चार्लोट्टी रोजका साथ आफ्नो भर्जिनिटी तोडेका थिए । उनी अहिले लामो समयसम्म निर्धक्कका साथ सेक्स गर्न सक्छन् ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ====४४ बर्षको मानिसलाई ५० भन्दा बढी महिलाबाट सेक्सको अफर ! हेर्नुहोस पुरा खबर,,,!!>?? "
Leave a reply