~~सेक्स गर्नको लागि एक दिनको छुट्टी : रुसका ८ तथ्य जुन अहिले सम्म सुनिएकाे छैन,,,!!>>???
Posted by Anonymous on | 0 comments
देशको आकार ठूलो भएपनि भित्रका खबर निकै कम सार्वजनिक हुने गर्छन् रुसका। प्रविधिमा निकै अगाडी हुँदा हुँदै पनि यो देश अनौठो छ। यहाँ अजीव तरिकाका प्रतियोगिता हुनुको साथै अलग प्रकारका सार्वजनिक बिदा दिइने गर्छ।
बबल बाबा च्यालेन्ज नाम दिइएको यो कार्यक्रम भोउस्का नदिमा मानिसहरु ‘सेक्स डल’ समातेर दगुर्ने गर्छन्। सेक्स डलले पानीमा तैरने उपकरण झै काम गर्छ। बबल बाबा च्यालेन्जमा बाबाको अर्थ महिलासंग सम्बन्धित छ। यदि प्रतियोगीले समातेको डल खसाले खेलबाट बाहिर हुन्छन्। सन् २०१२ मा आधिकारिक रुपमै यो कार्यक्रममा रोक लगाइतापनि अहिले पनि प्रतियोगिता हुने गर्छ।
सेक्स गर्नको लागि एक दिनको छुट्टी!
रुसमा हरेक साल १२ सेप्टेम्बरमा कर्मचारीलाई सेक्स गर्नको लागि एक दिनको छुट्टी दिइन्छ। यदि बिदाको ठिक ९ महिना पछि उनीहरु आमाबुबा बने पुरस्कारको रुपमा पैसा दिइने गर्छ।
बच्चासंग गे अनि लेस्बियनको कुरा गर्न पाइदैन
धुलो भएको कार चढ्न मनाही
कारको सट्टा एम्बुलेन्स
सैन्य डिज्नील्याण्ड
रुसमा सैन्य डिज्नील्याण्ड खोलिएको छ। जहाँ सर्वसाधरण वास्तविक हतियारले फायर गर्न पाउँछन्।
केटा भन्दा केटी धेरै
रुसको ताजा जनसङ्ख्या अनुसार रुसमा केटा भन्दा केटीको सङ्ख्या बढी छ। यहाँ केटा भन्दा ९० लाख बढी केटीहरु छन्।
बाहाना बनाउन प्रतिबन्ध
वेस्टर्न साइबेरियामा बाहाना बनाउन आधिकारिक रुपमै प्रतिबन्धित छ।
घरमा सिठ्ठी बजाउन पाइदैन

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~सेक्स गर्नको लागि एक दिनको छुट्टी : रुसका ८ तथ्य जुन अहिले सम्म सुनिएकाे छैन,,,!!>>??? "
Leave a reply