====हेर्नुहोस फेरीपनि सनसनी खबर बुर्कावाली पाकिस्तानी पोर्नस्टारलाई ज्यान मार्ने धम्की,,,!!!>>>>>??

Posted by Anonymous on | 0 comments


एजेन्सी । पाकिस्तानका नादिया अली अमेरिकाका चर्चित पोर्न स्टार हुन् । एक वर्षको अवधि मै उनी निकै नै चर्चित बनिन् । उनलाई आफ्नो देश पाकिस्तानमा आउन प्रतिवन्ध लगाइएको छ । उनलाई पाकिस्तानीहरुले घृणा गर्छन् । तर उनले भने पाकिस्तानी संस्कृतिलाई आफूले दुनियाँ भर लोकप्रिय बनाउँदै आएको दावी गर्दै आएकी छिन् ।
उनले ‘द डेली बीस्ट’ पत्रिकामा अन्तवार्ता दिए लगतै उनी झनै चर्चाको शिखरमा पुगेकी छिन् । उनलाई पाकिस्तानी एकमात्र पोर्नस्टारका रुपमा लिइन्छ । उनले बुर्का भित्र लुकेर सेक्शुअल गतिविधी गरेको पाकीस्तानीहरुको आरोप छ ।२४ वर्षिया पोर्न स्टार नादियाले भनिन्, ‘बुर्कालाई मुस्लिम महिलाहरुले बोझका रुपमा लिन्छन् तर म यसलाई पोर्न फिल्ममा लगाएर बुर्का तागत पनि भएको सन्देश दिन दिइरहेकी छु ।’ ‘म बुर्का लगाएर धर्मको प्रचार गर्दिन । बुर्का त पाकिस्तानको संस्कृति हो । त्यसकारण मैले यसको अनुसरण गरेकी हुँ ।’ उनले भनिन् । आफूले पोर्न फिल्ममा काम गरेको बारेमा परिवारलाईसमेत थाहा भएको उनले बताइन् ।
-Interracial Teens, Nadia Ali Picture
पाकिस्तानका लागि यो निकै ठूलो कुरा भएपनि आफ्नो परिवारका लागि कुनै दुःख लाग्दो विषय नभएको उनले बताएकी छिन् । गत वर्ष लेबनानी–अमेरिकी पोर्न स्टार मिया खलीफालाई ज्यान मार्ने धम्की आएको थियो । त्यसै उनलाई पनि ज्यान मार्ने धम्की कयौं पटक आएको बताएकी छिन् । तर यो धम्कीबाट आफू विचलित नभई सकरात्मक जवाफ दिदै आएको उनले बताइन् ।

0 comments for " ====हेर्नुहोस फेरीपनि सनसनी खबर बुर्कावाली पाकिस्तानी पोर्नस्टारलाई ज्यान मार्ने धम्की,,,!!!>>>>>?? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives