#==भिक्षुले बनाए १० लाख बियरको बोतलबाट सुन्दर मन्दिर !(भिडियो सहित),,,!!!>>>???,

Posted by Anonymous on | 0 comments


एजेन्सी,के तपाईले कहिल्यै सुन्नु भएको छ ? बियरको खाली बोतलबाट पनि भवन बन्छ ? तर भारतमा बियरकै खाली बोतलबाट एउटा भव्य अनि सुन्दर मन्दिर निर्माण गरिएको छ। Thailand-temple2 यो मन्दिरलाई थाइल्याण्डस्थित सिस्केट प्रान्तका भिक्षुहरुले १० लाख वियरको खाली बोतलबाट मन्दिर बनाएका हुन्। उनीहरुले मानिसहरुले फ्याकेका बियरका बोतलहरु एक ठाउँमा जम्मा गरेर सो मन्दिरको निर्माण गरेका हुन्। Thailand-temple3 बौद्ध भिक्षुहरुले निर्माण गरेको उक्त मन्दिरको नाम ‘Wat Pa Maha Chedi Kaew’ राखिएको छ। यस मन्दिरको बाथरुम देखि शमशानघाटसम्म सबैचिज बियरकै बोतले बनाइएको हो। Thailand-temple1 यति मात्रै नभएर मन्दिरको ढोका समेत वियरको बोतलबाटै बनाइएको छ। जसले यहाँ आउने जो कोहीलाई पनि हृदयदेखि नै मनमा छाप छोड्न सफल भएको छ यो वियरबाट बनेको मन्दिरले। यहाँ काँचको बोतलबाट मन्दिर बनाउने डिजाइनले एउटा नयाँ अवधारणा नै बनाइदिउको छ।

0 comments for " #==भिक्षुले बनाए १० लाख बियरको बोतलबाट सुन्दर मन्दिर !(भिडियो सहित),,,!!!>>>???, "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives