~साउदी अरब बाट आयो सोच्दै नसोचेको डरलाग्दो खबर , समाचारले चकित पार्यो पढ्नुहोस पुरा समाचार ,,,!!!!=>>
Posted by Anonymous on | 0 comments
काठमाडौं १ मंसिर – साउदी अरबले गत बर्ष नेपाली सहित चार लाख ८० हजार आप्रबासी कामदारलाई डिपोर्ट गरेको छ । साउदीको स्थानीय आवसीय कानुनलाई उलंघन गर्ने कामदारलाई डिपोर्ट गरेको हो ।
साउदीले स्पोन्सरबाट भागेका र हुरुप लागेका आप्रबासी कामदारलाई डिपोर्ट गरी पठाएपछि पुन: साउदी कहिल्यै फर्किन नपाउने स्पष्ट पारेको छ । गैरकागजात हैसियतबाट डिपोर्ट भएकाहरु केही बर्षपछि पुन काम गर्न साउदी फर्किन पाउने हल्ला भइरहेको अबस्थामा साउदीले आफ्नो धारण स्पष्ट गरेको हो ।
‘स्पोन्सर छाडेर डिपोर्टमा परेका कामदार फेरी साउदीमा आउन प्रतिवन्ध छ,’ मक्का राहदानी तथा प्रहरीका निर्देशक प्रहरी मेजर जनरल खलिफाल्लाह अल–टुवार्कीले स्थानीय सञ्चारमाध्यमलाई भने,‘यसमा केही हेरफेर गरिएको छैन ।’
उनका अनुसार साउदी स्पोन्सर (हुरुब)बाट भागेका आप्रबासीलाई एक लाख रियाल जरिवाना, डिपोर्ट र साउदी आउन प्रतिवन्ध लगाउने नियम छ । गत वर्ष चार लाख ८० हजार आप्रबासी भागेका कामदारलाई साउदीबाट डिपोर्ट गरेको उनले बताए ।
‘भागेका कामदारलाई सेल्टर दिनुको साथै ओसारप्रसार गर्ने १६ हजार ३ सय ८६ जनालाई कारबाही गरिएको छ’, उनले भने ।
साउदीमा म्यानपावरसँग सम्झौता गरे अनुसार तलव, सेवा सुबिधा तथा काम दिन नसक्ने कम्पनीबाट नेपाली सहित आप्रबासी कामदार स्पोन्सर छाडेर भाग्ने गरेको छ । त्यसरी भागेका कामदार अनिवार्य जेल बसेर आउने गरेका छन् ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~साउदी अरब बाट आयो सोच्दै नसोचेको डरलाग्दो खबर , समाचारले चकित पार्यो पढ्नुहोस पुरा समाचार ,,,!!!!=>> "
Leave a reply