~शुक्रबार रातीदेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्व हुन सक्ने ,,,,!!!

Posted by Anonymous on | 0 comments


काठमाडौं, २ मंसिर – नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिन लागिएको छ ।टेलिकमले एक सूचना जारी गर्दै सो कार्य गर्नका लागि शुक्रबार रातीदेखि शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस , वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने जनाएको छ ।
साथै टेलिकमले शनिबार कम्पनीका सबै ग्राहक केन्द्रहरु तथा विल भुक्तानीलगायतका कार्यहरु समेत बन्द हुने जनाएको छ ।
१.धरानमा डेङ्गु रोगको प्रकोप वढ्दै

0 comments for " ~शुक्रबार रातीदेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्व हुन सक्ने ,,,,!!! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives