~आमालाई निवस्त्र देखेपछि छोराले थाम्नै सकेनन्, हदै पार गरे…हेर्नुहोस पुरा भिडियो...!!!!

Posted by Anonymous on | 0 comments


एजेन्सी । उत्तर प्रदेशको जौनपुरस्थित चन्दवक क्षेत्रमा सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक छोराले आफ्नै आमाको हत्या गरेका छन् ।आमालाई निवस्त्र अवस्थामा परपुरुषको अंगालोमा फेला पारेपछि छोराले खेत खन्ने फडुवाले प्रहार गरेर आमा र उनका कथित प्रेमीको हत्या गरिदिएका हुन् ।प्रहरीका अनुसार जमुआ गाउँ निवासी इन्द्रावती हरिजनको वराणसीको फूलपुर निवासी बलवन्ता यादवसँग प्रेम सम्बन्ध थियो । शुक्रबार राति बलवन्ता इन्द्रावतीका घर आएका थिए । 

त्यहीबेला दुबैबीच यौनसम्बन्ध पनि भयो ।समाचार अनुसार यस्तो अनैतिक क्रियाकलाप देखेपछि मध्यराति इन्द्रावतीका छोराले फडुवाले प्रहार गरेर दुबैको हत्या गरेर फरार भए ।प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ भने फरार छोरालाई खोजिरहेको छ ।

0 comments for " ~आमालाई निवस्त्र देखेपछि छोराले थाम्नै सकेनन्, हदै पार गरे…हेर्नुहोस पुरा भिडियो...!!!! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives