~आफुले मन पराएको प्रेमिकाको अर्कै संग बिहे भएपछि आफै संग आफै यहाँ रिसाउ झैँ लाग्छ जिन्दगि भन्दै "रिल" लाइफमा गरे आत्महत्या | भिडियो हेर्नुहोस...!!!!
Posted by Anonymous on | 0 comments
काठमाडौं २ मंसिर – चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाज र सरोज प्याकुरेलको उत्कृष्ट सगींतमा ‘आफै सँग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लय तथा शब्द सकंलन सुमन कार्कीको रहेको छ । सुरेन्द्र श्रेष्ठले छायंकन गरेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका हुन् भने ग्यारेन गोपालीले सम्पादन गरेको भिडयोमा गोकुल, रमेश र सृष्टीले अभिनय गरेकी छन् । भिडियोको पोष्ट प्रोडक्सन क्यानभास मिडियाले गरेको हो । गीतकार सुमन कार्की हाल बिदेशमा छन् उनले विदेश बाटै लेखेका गीतहरु नेपाली चलचित्र र बिभिन्न एल्बममा बजारमा आइसकेका छन | उनले आफ्नी आमाको सम्झनामा “तुलसा” एल्बम पनि बजारमा ल्याएका थिय उक्त एल्बमका गित बजारमा दर्शकहरु ले खुवै रुचाएका थिए | गीतकार सुमन कार्कीले लाइट नेपाल संग कुरा गर्दै भने यस गीतले पनि बजारमा राम्रै छाप पार्ने छ भने आशा रहेको बताएका छन | अहिलेको लागि भने भखरै सार्बजनिक भएको गीतको भिडियो हेर्नुहोला | संविधान संशोधन जनताकाे माग हाेइन : अध्यक्ष अाेली १. देश र जनताको पक्षमा बोले ओली,संविधान संशोधन नेपाली जनताको माग नभएको भन्दै मधेसवादी दललाई दिए यस्तो कडा जवाफ २.शुक्रबार रातीदेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्व हुन सक्ने लाखौ ऋण लिएर खाडी पसेका नेपलीहरु बेचैन हुदा हजार लिएर नेपाल पसेका भारतीयले गाउँमै कमाउँछन् लाखौँ सोलिडारिटी कप विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीद्धारा सम्मान,जितले मुलुकको गौरव र तीन करोड नेपालीको मनोबल उच्च बनाएको दाहालको भनाई(फोटो फिचर सहित) धरानमा डेङ्गु रोगको प्रकोप वढ्दै समाजका प्रतिनिधिमण्डल र उपराष्ट्रपति पुनबीच भेटवार्ता इजरायलमा कार्यरत सुमन कार्कीको आफै संग आफै यहाँ रिसाउ झैँ लाग्छ जिन्दगि भिडियो सार्वजनिक भिडियो सहित चैनपुर–ताक्लाकोट नाका खोल्न चीन सरकारसँग वार्ता गर्छु – प्रधानमन्त्री नक्कली डिमाण्ड र भिषा देखाई करोडौ ठग्ने म्यानपावर संचालक अर्याल परे प्रहरीको फन्दामा

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~आफुले मन पराएको प्रेमिकाको अर्कै संग बिहे भएपछि आफै संग आफै यहाँ रिसाउ झैँ लाग्छ जिन्दगि भन्दै "रिल" लाइफमा गरे आत्महत्या | भिडियो हेर्नुहोस...!!!! "
Leave a reply