~भर्खरै दुखद दुर्घटना ! सके सहयोग गरि दिनु नसके share दिनु होस । सेवा नै धर्म हुनेछ ।रोजगारीको सिलसिलामा मलेसिया आउनु भएका ओखलढुङ्गा जिल्ला रगानी गा. वि. स. वार्ड न -९ काँसिकका श्री ङावा शेर्पा भर्खरै दुखद दुर्घटनामा पर्दा यस्तो हालत भयो ! आफ्नो डिउटी सकेर कम्पनीबाट रुम फर्किने क्रममा बाटोमा बाइकले हानेर गम्भीर घाइते हुँदा मलेसियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई इच्छुक हुनुहुनेहरुले आर्थिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं भिडियो रिपोर्ट,,,!!!>>
Posted by Anonymous on | 0 comments

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~भर्खरै दुखद दुर्घटना ! सके सहयोग गरि दिनु नसके share दिनु होस । सेवा नै धर्म हुनेछ ।रोजगारीको सिलसिलामा मलेसिया आउनु भएका ओखलढुङ्गा जिल्ला रगानी गा. वि. स. वार्ड न -९ काँसिकका श्री ङावा शेर्पा भर्खरै दुखद दुर्घटनामा पर्दा यस्तो हालत भयो ! आफ्नो डिउटी सकेर कम्पनीबाट रुम फर्किने क्रममा बाटोमा बाइकले हानेर गम्भीर घाइते हुँदा मलेसियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई इच्छुक हुनुहुनेहरुले आर्थिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं भिडियो रिपोर्ट,,,!!!>> "
Leave a reply