=रातारात तर्कारिवाली हिट हुने, रातारात पोर्नस्टार हिट हुने, जो यहाँ बर्षौ देखि मिहिनेत स्ट्रगल गर्छिन् उनि चाई हिट नहुने, कस्तो अचम्म ... वास्तविक के हो त ? हेर्नुहोस् साझा भिजन मार्फत " एक्सप्रेसन क्विन " भनेर चिनिने उरुषा पाण्डे सँग गरिएको कराकानी भिडियो !!!>>

Posted by Anonymous on | 0 comments


newsabhiyan
नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।
आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन” ।
यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका अन्य  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौ  । उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।
तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल (newsabhiyan.com@gmail.com) मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।
यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ,  लामो समय  देखि कलाकारिता क्षेत्रमा लागि  पर्दै हलिउड, बलिउड, अनि कलिउडको रंगिन दुनियामा रमेकी  हट एण्ड सेक्सी मोडल तथा नायिका उरुषा पाण्डेलाई, 
पछिलो समय कलाकारितामा लागेर उत्तिकै दख्खल राख्न चाहेर पनि  हरेक परिस्थितिलाई सामना गर्दै, हिम्मत गर्दै, आफ्नो करिअरलाई अगी बढाउँन  दिनरात  आफुसँग भएको  प्रतिभाको उजागार गर्दै  हर प्रहर  लागि पर्नु भएकी बहु प्रतिभाका धनि पाण्डे पछिलो समय सामाजिक संजालमा एक्सप्रेसन क्विन भनेर चिनिदै आएकी छिन  ।  हेर्दा पनि निकै आकर्षित पाण्डे, हाँसी रहने शालीन स्वभाब भएकी  उनि  शरीरको अंग अंगले हाउभाउ एक्सप्रेसन दिनमा माहिर । साएद त्येसैले होला उनको सपना नै छ :-  भर्सनटाईल एक्ट्रेस बन्ने  र एक्सप्रेसन क्विन  भनेर दुनियामा चिनाउने, हामी कामना गरौ पाण्डेको सपना साकार होस् । 
आउनुहोस अब बाकि शब्दहरु सागर श्रेष्ठ र अतिथिसँगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

0 comments for " =रातारात तर्कारिवाली हिट हुने, रातारात पोर्नस्टार हिट हुने, जो यहाँ बर्षौ देखि मिहिनेत स्ट्रगल गर्छिन् उनि चाई हिट नहुने, कस्तो अचम्म ... वास्तविक के हो त ? हेर्नुहोस् साझा भिजन मार्फत " एक्सप्रेसन क्विन " भनेर चिनिने उरुषा पाण्डे सँग गरिएको कराकानी भिडियो !!!>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives