५ महिना पछी जीवन र जोयाको भेट हुँदा.. जोयाले खुशी आँशु यसरी झारे.. हेर्नुहोस्.. (भिडियो सहित )..

Posted by News NP on | 0 comments


अन्तत: ५ महिनाको बिछोड पछि जिबनले आफ्नी मायाँ जोया र सानो छोरा एरिकलाई अँगालोमा बाँधेका छन् , टिकट नमिलेकोले जेठो छोरो मिगेलले भने आज बाबा जिबनलाई भेट्न सकेका छैनन् , भोलि अर्को सल्लाह हुँदैछ , अहिलेलाई सम्पूर्ण सहयोगी र सुबेच्छुक मनहरुलाई बधाई ! अनी धन्यवाद !


0 comments for " ५ महिना पछी जीवन र जोयाको भेट हुँदा.. जोयाले खुशी आँशु यसरी झारे.. हेर्नुहोस्.. (भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives